कांग्रेस आइका अध्यक्ष राहुल गान्धी २ घन्टा हिरासतमा

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । सीवीआई प्रमुख आलोक बर्मालाई सरकारले गरेको बर्खास्तीको विरोधमा भएको प्रदर्शनमा राहुल पक्राउ परेका हुन् । विरोध र्यालीको नेतृत्व गरेका राहुललाई दिउसो १ बजे र्यालीबाटै पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छोडिएको छ । आम निर्वाचन … Continue reading कांग्रेस आइका अध्यक्ष राहुल गान्धी २ घन्टा हिरासतमा